श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण

नवलपुर । नवलपुरको कावासोतीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–८ ज्ञानोदय चोक नजिकै गएराति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले श्रीमती ४० वर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् । श्रीमतीलाई चक्कु प्रहार गरी उनले प्रहरीकोमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । चक्कु…