टेक्सासमा बाढी : ज्यान गुमाउने संख्या १ सय ४ पुग्यो

टेक्सास । अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र कर्मचारी पनि छन् । अझै १० बालिका र एक जना शिविर परामर्शदाता हराइरहेका खबरमा उल्लेख छ । उनीहरुको…