कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

मुस्ताङ । कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे । धेरैजसो नागरिक कात्तिकमै पोखरा, काठमाण्डौलगायतका ठाउँमा झर्ने पुरानै चलन थियो । तर नेपाल–चीन सीमाना कोरला नाका पूर्णरूपमा…