काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ ले पाएकी छन् । लाओसमा आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिएका हुन् । रेनुका नगरकोटीलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानका रुपमा सार्वजनिक गरेको नेपाल फुटबल संघ एन्फाले…