काठमाडौं । सेप्टेम्बर २१ तारिख बिहान दिल्ली विमानस्थलमा एउटा चकित पार्ने घटना घटेको छ। लगभग १३ वर्षीय एक बालक काबुलबाट काम एयरलाइन्सको उडान आरक्यू–४४०१ मा ल्यान्डिङ गियरमा लुकेर दिल्ली आइपुगे। बिहान करिब ११ः१० बजे एयरलाइन्स सुरक्षा कर्मचारीले ती बच्चालाई विमानमा घुमिरहेको देखे र पक्राउ गरे। जानकारी अनुसार सोधपुछका क्रममा ती बालक अफगानिस्तानको कुन्दुजको बासिन्दा भएको…