काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्दै रूसी विमान नेटो देशहरूको एयरस्पेसमा छिरे तिनीहरूलाई खसालिदिनुपर्ने बताएका छन् । उनले रूसलाई ‘कागजी बाघ’ भएको पनि बताए । ट्रम्पले रूस पछिल्लो साढे तीन वर्षदेखि युद्धमा फसेको तर जित हासिल गर्न नसकेको बताए । उनले रूस वास्तविक सैन्य शक्ति भएको भए…