काठमाडौं । नेपाली सेनाले देशका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ । ५० कारागारसहित तीन विमानस्थल, तीन अदालत, एक जिल्ला प्रशासन कार्यालय, आयल निगम, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत गरी ६२ ठाउँमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ । गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा ६१ जना भीआईपीको…