पेरिसमा ट्रम्प र सीबिच शिखर सम्मेलन : शीर्ष आर्थिक अधिकारी भेट्दै

वासिङ्टन डीसी । अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरू पेरिसमा भेट्न लागेका छन् । आगामी महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच हुने समिटको लागि मार्ग प्रशस्त गर्न यो भेट हुन लागेको हो । वार्ताको नेतृत्व अमेरिकी पक्षबाट ट्रेजरी सेक्रेटरी स्कट बिस्सेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले गर्नेछन् भने चिनियाँ पक्षबाट…