श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारको कोषको दुरूपयोग गरेको आरोपमा क्रिमिनल इन्भेस्टिगेशन डिपार्टमेन्ट (सिआइडी)ले शुक्रबार उनलाई पक्राउ गरेको भारतीय मिडिया एनडिटिभीले जनाएको छ । उनी राष्ट्रपति हुँदा निजी भ्रमणका लागि राज्यको कोष दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय उनी सन् २०२३ मा बेलायतको इंग्ल्यान्डमा गएका थिए । उनी उल्भरह्याम्प्टन…