थियानचिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुई पक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो । उनीहरूबिच जलवायु परिवर्तनबाट परेको असर र त्यसमा ठुला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत…