काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा ‘जेनजी आन्दोलन’का नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘फोर डेज विफोर आइ ब्रेक माइ साइलेन्स’ भन्दै यो जानकारी दिएका हुन् । उनले कुन विषयमा बोल्न लागेका हुन् वा उनको मौनता तोड्नुको पछाडि के उद्देश्य छ भन्नेबारे भने…