काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री घिसिङलाई उक्त बैठकमा जान स्वीकृति दिएको छ । कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने…