ईयू वा नेटो राष्ट्रमा आक्रमण गर्ने मनसाय छैन : रुसी विदेश मन्त्री सर्गेई

काठमाडौं । रुसी विदेश मन्त्री सर्गेई लाव्रोभले एटलान्टिक सन्धि सङ्गठन–नेटो र युरोपेली सङ्घ–ईयू राष्ट्रमा आक्रमण गर्ने रुसको कुनै मनसाय नरहेको बताएका छन् । संयुक्त राष्ट्र महासभामा बोल्दै उनले पश्चिमा देशबाट रुसविरुद्ध धम्की दिनेक्रम भने बढ्दो रहेको उल्लेख गरेका छन् । रुसी विदेश मन्त्री लाव्रोभले रुसमाथि कुनै आक्रमण भए प्रतिक्रिया दिने चेतावनी पनि दिएका छन् ।…