मनाङेको आधा कार्यकाल सर्वोच्चलाई मान्य

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङको सांसद पद सर्वोच्चकै आदेशले रिक्त भइसकेको छ। गण्डकी प्रदेश सभा सदस्य गुरुङको पद संवैधानिक इजलासको आदेशले रिक्त भए पनि झन्डै आधा कार्यकाल मान्य हुने व्याख्या सर्वोच्चले गरेको छ। कर्तव्य ज्यान मुद्दामा सर्वोच्चले दोषी ठहर गरेपछि मात्र गुरुङ…