सुनचाँदीको भाउमा नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तालाको दुई लाख १४ हजार सात सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि बढेको छ…