काठमाडौं । सर्वाेच्च अदालतले आउँदो आइतवार भदाै २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ । आज बसेको सर्वाेच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘जेन–जी’ को आन्दोलनका कारण सर्वाेच्च अदालत, सिंहदरबारसहित काठमाडौंका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । प्रधानन्यायाधीश…