ट्रमा सेन्टरमा ५४ जना घाइते उपचाररत

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएका ५४ जना ट्रमा सेन्टरमा छन् । बानेश्वर क्षेत्रमा प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् । सोमबार बानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । ट्रमामा उपचार गराइरहेका घाइतेहरूको सूची १. निकेश रिजाल, बर्दिया (२३ वर्ष) २. हरि अधिकारी,…