वीरगञ्ज । पर्साको वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको सङ्क्रमण केही कम हुन थालेको छ । अस्पताल भएका बिरामी निको भएर घर फर्कने सङ्ख्या बढेको छ । स्वास्थ्य कार्यालय पर्साको पछिल्लो तथ्याङ्कअनुसार नौ सय ६५ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा आठ सय ६५ जना उपचारपछि घर फर्किसकेका छन् । एक सय जना अहिले पनि उपचाररत…