राप्रपाले आज ४० वर्ष मुनिका युवासँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  । जेठ १५ गते देखी राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो । राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेवाट सो कार्यक्रम सुरू हुनेछ । राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी…