काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा यो सिजन सन् २०२४/०२५ का अन्तिम चरणका खेलहरू आज हुँदैछन् । लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ । लिभरपुलको यो २०औं प्रिमियर लिग उपाधि हो । लिगको अन्तिम ३८औं खेलमा आज १० वटा खेल हुँदैछन् । यी सबै खेल नेपाली समयानुसार राति पौने ९ बजे शुरू हुनेछन्…