टोटन ह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं यूइएफए सुपर कपको उपाधि

काठमाडौं । टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ । हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४–३ पराजित भयो । स्टाडियो फ्रिउली (उडिने) मा भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो । ८६…