राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ

काठमाडौं । राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । योसँगै नवनियुक्त मुख्य प्रशिक्षक श्रेष्ठले पोखरामा आगामी माघ १५ गतेदेखि हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा घरेलु टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् । मुख्य प्रशिक्षक श्रेष्ठले…