काठमाडौं । युरोपेली नेताहरूले युक्रेनको सिमाना बलपूर्वक परिवर्तन गर्न नहुने बताएका छन् । युक्रेन युद्धलाई लिएर अलास्कामा अमेरिका–रुस शिखर सम्मेलन हुन लागेको दुई दिनअघि युरोपेली नेताहरूले युक्रेनी सीमानाहरू बलपूर्वक पुनः कोरिनेविरुद्ध चेतावनी दिएका बीबीसीले जनाएको छ । युक्रेनका नागरिकलाई आफ्नो भविष्यको निर्णय गर्ने स्वतन्त्रता हुनुपर्ने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । युरोपेली नेताहरूले युक्रेनमाथि रुसी…