सेवा शुरू गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

काठमाडौं । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले आज सूचना निकालेर सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो । त्यस्तै केन्द्रीय बैंकले आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम…