मिटरब्याजीले मानसिक यातना दिएपछि शिक्षिकाद्वारा विद्यालयमै झुन्डिएर प्राण त्याग

काठमाडौं । मिटिरब्याजीसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएर चुक्ता गरेपछि पनि अझै ४५ लाख रुपैयाँ तिर्न बाँकी देखाएपछि एकजना शिक्षिकाले विद्यालयको कक्षा कोठामा पासो लगाएर प्राण त्याग गरेकी छन् । धनुषको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा पढाउने शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी…