जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु

जम्मू-कश्मीर । भारतको जम्मू–कश्मीरमा किश्तवाडको चाशोटी क्षेत्रमा ‘क्लाउड बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । आज दिउँसो घटनामा झन्डै २ सय जना बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अहिलेसम्म ६५ जनाको उद्धार भएको छ । गृहमन्त्री अमित शाहले राहत र उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको…