४ खेल अगावै लिभरपुललाई प्रिमियर लिग उपाधि

लन्डन । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५–१ गोलले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । घरेलु टोलीका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो, मोहम्मद सलाहले गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपनि लिभरपुलले उपाधि जित्यो । टोटेनहमका डोमिनिक सोलाङ्केले एक…