काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को हार बेहोर्दै नेपालले एएफसी यू–२० एसियन कप छनोट टुंग्याएको छ । आइतबार भुटानमा सम्पन्न खेलको पहिलो हाफमा नेपालले अधिकांश समय आफ्नो रक्षापंक्तिमै बिताएकाे थियाे । नेपालले यसअघि दुई खेलमध्ये एकमा जित र अर्कोमा बराबरी गरेको थियो । छनोटको आफ्नो पहिलो खेलमा भुटानसँग १–१ को…