काठमाडौं । नागरिकता मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला नजिर बन्न नसक्ने निष्कर्ष एक विशेष कार्यक्रममा प्रस्तुत गरिएको छ। ‘सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय’ र ‘महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)’ को सहकार्यमा आयोजित छलफल कार्यक्रममा, अदालतका फैसलाहरू व्यक्ति केन्द्रित हुने भएकाले ती नजिरका रूपमा प्रयोग गर्न गाह्रो हुने बताइएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकता पाउने…