काठमाडौं । यसवर्षको मनसुन शुरु भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा बसेको सुरक्षा समितिको पछिल्लो बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँ तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक आज असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्ने निर्णय…