साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् । यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ । च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार…