काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभर जारी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै शान्ति, सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनका लागि सरकारसँग आग्रह गरेको छ । महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयमा युवा पुस्ताको चासोलाई सकारात्मक रूपमा लिएको जनाएको छ । यी…