डा.गोविन्द केसीले गरे दोषीमाथि कारबाहीको माग

काठमाडौं । डा. गोविन्द केसीले जेनजी आन्दोलनमा गरेको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन्, “उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु र सोको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु ।…