काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सम्झौता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन र रेडियो प्रसारक सीबीएसको एक अन्तवार्तामा जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि प्रकारको निर्णय गर्नुअघि, कुनै पनि प्रकारको वार्ता गर्नुअघि रुसी आक्रमणबाट आफ्नो देशमा भएको विनाश हेर्न आउन आग्रह गरेका बीबीसीले जनाएको छ ।…