रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको खुलेको छ । सहकारीमा अनियमितता भएको आशङ्कापछि छानबिनका लागि एक महिनाअघि खटिएका सात जना स्वतन्त्र लेखापरीक्षकहरूले १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको निष्कर्ष निकालेका हुन् । लेखापरीक्षकहरूको प्रतिवेदन…