वासिंगटन डिसी। अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले भर्खरै आफ्नो र पूर्व राष्ट्रपति बाराक ओबामाबीच सम्बन्धविच्छेदको चर्चा भएका सबै अड्कलहरूको अन्त्य गरेकी छिन् । वास्तवमा सबन्ध बिच्छेदको अफवाहहरू धेरै सार्वजनिक कार्यक्रमहरूबाट ओबामासँग मिशेल नदेखिए पछि सुरू भएको थियो । र, हरेक जस्तो महत्वपुर्ण कार्यक्रममा बराक ओबामाको एक्लै उपस्थितिले थप शंका जन्माएको थियो । तर, अहिले…