भारतको राजधानी नयाँ दिल्लीको प्रदूषित हावाबाट राहत दिन सरकारले अन्ततः कृत्रिम वर्षा गर्ने निर्णय गरेको छ । राजधानीमा पहिलो पटक कृत्रिम वर्षा गरिनेछ, वातावरणमन्त्री मनजिंदर सिंह सिरसाले मौसम अनुकूल रहेमा जुलाई ४ देखि ११ सम्म क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गर्ने प्रयास गरिने जानकारी दिए । दिल्लीमा हावाको गुणस्तर गर्मी र जाडो दुवै मौसममा धेरै…