काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताएका छन् । आइतबार अर्थ समितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यासविपरीत नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताए । उनका अनुसार, वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपर्थ्यो । तर, नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा…