सिड्नीमा अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताका साथ सम्पन्न (फोटोफिचरसहित)

सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाले अन्तराष्ट्रिय आदिवासी दिवस भव्यताका मनाएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहकार्य, ऐक्यबद्धता र सचेतना बढाउने उद्देश्यसहित आइतबार साँझ ५ पिटर्सह्याम टाउन हल (107 Crystal Street, Petersham NSW 2049) मा आयोजित कार्यक्रममा नेपालबाट आएका विश्वभक्त दुलाल (आहुती) प्रमुख वक्ता थिए । ‘आदिवासी जनताको आत्मनिर्णयको अधिकारः खाद्य सुरक्षामा मार्गचित्र’ भन्ने…