काठमाडौं आजपनि विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आजपनि घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३ सय ५२ एक्यूआई पुगेको छ । सोमबाारदेखि बुधबार सम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ । विगत लामो समयदेखि पानी नपर्दा…