ललितपुर महानगरकाे बजेट ७ अर्ब ४७ कराेड रुपैयाँ

ललितपुर । ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँकाे बजेट ल्याएको छ । महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाको साताैं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । याे बजेट चालू आर्थिक वर्षकाे भन्दा १ कराेड रुपैयाँले धेरै हाे । महानगरले चालू वर्षका लागि ७ अर्ब ४६ कराेड ८३…