काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले आज आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेकपा (एकीकृत समाजवादी) को…