‘राम नाम सत्य’बाट आयुष सिंह ठकुरीको फिल्मी डेब्यु

काठमाडौं । टिकटकबाट उदाएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरी अब ठूलो पर्दामा प्रवेश गर्ने भएका छन्। माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’बाट उनी फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। निर्माणपक्ष र आयुषबीच सम्झौता भएको छ। फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने, “मलाई थुप्रै फिल्मको अफर आइरहेको थियो, तर ‘राम नाम सत्य’को कथा र भूमिकाले…