काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगलेले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेकाे छ । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाण्डाैमामा अनशनरत भट्टराईको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्दै आयोगले सरकारसँग आग्रह गरेकाे हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा आयोगले…