पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने, भारतमा कार्यालय खाेल्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको बैठकले आउँदाे आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिए । बोर्डले सुरक्षित, भरपर्दो र आकर्षण पर्यटकीयस्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको…