मस्काे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् । तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् । उनले युक्रेनसँगको सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका थिए । यसका साथै उनले यो युद्ध…