डोल्पाको रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति

काठमाडौं । डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्‍याएकाे छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो । बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको…