जाजरकोट । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ । साउन ३० गते साँझ ५:३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीया रामबहादुर शाही, ४५ वर्षीया सिद्धिबहादुर…