आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त सङ्ख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने भएको हो । काठमाडौँ उपत्यका रहेकाले दिउँसो १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले…