नवलपुर । नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार शरीरमा कुनै चोटपटक नदेखिएकाले तथा गैँडा बूढो पनि नभएकाले मृत्युको कारण यकिन हुन सकेको छैन । मकैबारीमा मृत फेला परेकाले…